नेपाल समाचार

ओखलढुङ्गा मिसन अस्पतालका चिकित्सकले महिलाको पाठेघरमा छोडे कैंंची र कपडा

दिपेन्द्र रुम्दाली । ओखलढुङ्गा,ओखलढुङ्गा सामुदायिक मिसन अस्पतालका चिकित्सकले एक बिरामी माथि चरम लापरबाही गरेका छन् । चिकित्सकले तलुवा–४ घर भएकी

‘आमा र बुवा’को नाम उल्लेख गर्नु पर्ने प्रावधानले ४६ लाख नेपाली नागरिकताविहीन

काठमाडौँ,महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले अध्ययन गरेको सन् २०१४ को एक तथ्याङ्कअनुसार नेपालका अझै ४६ लाख व्यक्तिले नागरिकता पाउनबाट

मुगु कर्णाली नदीमा डुबेर तीन बालबालिकाको मृत्यु

चैत १५ ।मुगु,जिल्लाको धैनकोट गाविसको बलाडी भन्ने ठाउँ नजिकै मुगु कर्णाली नदीमा डुबेर एकैघरका तीन बालबालिकाको मृत्यु भएको छ ।

पत्रकार महासंघको ६० औं वार्षिक उत्सव यसरी मनाइदै

चैत १५ ।काठमाडौ, नेपाल पत्रकार महासंघको ६० औं वार्षिक उत्सवको अवसरमा आज रक्तदान कार्यक्रम भइरहेको छ । महासंघ केन्द्रीय समितिको

मोरङका र सुनसरीका ३० खाद्य उद्योगविरुद्ध मुद्दा

चैत १४ ।विराटनगर,गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने मोरङका १४ र सुनसरीका १६ वटा उद्योग तथा होटलका विरुद्धमा मुद्दा दायर गरिएको छ

अति विशिष्ट व्यक्तिको सवारीमा अब सडक खाली नहुने

चैत १४ ।काठमाडौ, अति विशिष्ट व्यक्तिको सवारीमा अबदेखि सडक खाली गरेर सर्वसाधारणलाई दु:ख नदिइने निर्णय भएको छ । शुक्रबार बसेको

अलाइना बि तप्लेज नेपालका लागि नयाँ अमेरिकी राजदूत

काठमाडौं,अमेरिकी राष्ट्रपति बाराक ओबामाले अलाइना बि तप्लेजलाई नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव गर्नु भएको छ । हृवाइट हाउसले शुक्रबार जारी गरेको वक्तव्यमा

एमालेका केन्द्रीय नेताहरुलाई कार्यविभाजन

चैत १३ ।काठमाडौँ, नेकपा एमालेले केन्द्रीय नेताहरुलाई कामको बाँडफाँड गरेको छ । स्थायी कमिटीको नवौं बैठक यही चैत ८ गते

तीस दलीय मोर्चाको उद्देश्य विद्रोह गर्नु हैन :डा भट्टराई

चैत १३ ।कास्की,पूर्व प्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले ३० दलीय मोर्चाको उद्देश्य भनेको सहमतिमा संविधान बनाउनु

विश्व हिन्दू महासङ्घको राष्ट्रिय सम्मेलन चैत १४ देखि

चैत १२ ।काठमाडौँ, विश्व हिन्दू महासङ्घको छैटौँ राष्ट्रिय महासम्मेलन यही चैत १४ गते हुने भएको छ । विश्व हिन्दू महासङ्घका