मेलम्चीको सुरूङ परीक्षणका क्रममा इन्जिनियरसहित २ जना बेपत्ता

काठमाडौं  । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा २ जना बेपत्ता भएका छन् ।

सुरूङबाट पानी परीक्षण भइरहेका बेला एक ठाउँबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका हुन्।

सुरूङमा बेपत्ता चार जनामध्ये २ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु