मेरठ लिटरेचर फेस्टिवलको सल्लहाकार समितिमा राधेश्याम लेकाली मनोनयन

काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलको मुख्य सल्हाकार समिति सदस्यको रूपमा राधेश्याम लेकालीलाई मनोनयन चयन भएका छन् ।

मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष साहित्यकार लेकालीलाई मनोनयन गरेकोफेस्टिवलका अध्यक्ष डा. विजय पण्डितले जानकारी दिए ।

मेरठ लिटरेचर फेस्टिवलले भारत र नेपालमा साहित्यिक फेस्टिवलको आयोजना गर्दै आएको छ ।

सम्बन्धित शिर्षकहरु