कोरोना भाइरसले ल्याएका जान्नै पर्ने सकारात्मक सवालहरु

‘कोरोना भाइरस’-अभिसाप मात्र होइन , वरदान पनि हो !

कोरोना भाइरसले ल्याएका सकारात्मक सवालहरु

Acharya Rajan Sharma, Author,Professor & a Motivational Yogi
आचार्य राजन शर्मा

असनेपालन्युज समाचार ।

विश्वमा फैलिरहेको महामारिले यो युगमा बांचिरहेको मानव विच त्रास फैलाएको छ । तर त्रास सँगै मानवले विर्सिएको एक महत्वपूर्व पाठ पनि सिकाएको छ । यो महामारि विच पनि हामि यी निम्न लिखित राम्रा कुरा पाउंन सकिन्छ ।
1. वैदिक अभिवादन शैलि ‘नमस्कार’को सर्व स्वीकार
२ मृत शरीरको अग्नि संन्स्कार
३ धन भन्दा स्वास्थ्य मुल्यवान
४ चोखो भोजन मात्र स्वीकार
५ सबै प्रति उदारभाव
६ सिमाना मजबुत पार्दैमा देश शक्तिशालि हुंदैन
७ स्वावलम्बि बन्न प्रेरणा
८ योग, ध्यान र सम्यक जीवनमा जोड
९ जीव रक्षा र अहिंसालाई प्राथमिकता
१० अनिवार्य सफाइमा सचेतना
११ जल उपचारमा जोड
१२ सबै प्राणिको अस्तित्व स्वीकार
१३ आयुर्वेद र प्रकृतिको सम्मान
१४ परोपकारमा प्रेरणा
१५ अस्तित्व स्वीकार गर्न प्रेरणा
१६ सर्व कल्याणको प्रेरणा
१७ सनातन संन्स्कारको विज्ञान प्रमाणित
१८ शाकाहार र सात्विक भोजनको शक्ति
१९ एकान्त वास र आत्म केन्द्रित हुन जोड
१९ रोग प्रतिरोगात्मक शक्ति बढाउंन
२० जीवनको अनित्यता प्रति सचेतता थप उत्प्रेरक प्रस्तुति हेर्न नछुटाउंनु होला :

थप जानकारीको लागि नेपाली उत्प्रेरक प्रस्तुति हेर्न नछुटाउंनु होला :

सम्बन्धित शिर्षकहरु