विश्वभर अत्महत्या गर्ने ४० प्रतिशत महिला भारतीय, ६२ प्रतिशत शारीरिक हिंसाको शिकार

काठमाडौं । आत्महत्या विश्वभर एउटा जटिल समस्याको रूपमा रहेको छ ।

आफ्ना समस्याप्रति पूर्ण रूपले असहाय र निरास भएर जिउनुभन्दा मर्नु सबैभन्दा उचित समाधान ठानी आत्महत्या गर्ने गर्ने गरेको अनुसन्धानले देखाएको छ ।

नेपालमा थोरै अनुसन्धान, कमजोर रेकर्डिङ सिस्टम, अत्महत्या लुकाउने प्रवृत्ति आदिले गर्दा आधिकारिक तथ्यांकको कमी छ। ७८ प्रतिशत अत्महत्या निम्न र मध्यम आय भएका देशहरूमा हुने गरेको भएपनि विश्वभर अत्महत्या गर्ने ४० प्रतिशत महिला भारतीय रहेको तथ्यांकले देखाएको छ । विश्वभरमा अत्महत्या गर्ने प्रत्येक चार मध्ये दुई महिला भारतीय हुने गरेको लान्सेन्टको अध्ययनमा प्रकाशित डाटाले जनाएको छ ।

तथ्यांक अनुसार भारतमा महिलाहरुको आत्महत्या दरले विश्वव्यापी ३६.६ प्रतिशत प्रतिनिधित्व गरिरहेको छ ।

यसमा पनि आत्महत्या गर्ने प्रायः भारतीय महिलाहरु विवाह गर्न लागेका, विकसित स्टेटमा बसोबास गर्ने र ठूलो मार्जिनले ३५ वर्ष भन्दा कम उमेरका हुने गरेको पाइएको छ ।तथ्यांकमा ६२ प्रतिशत महिलाले आफ्ना पतिबाट शारीरिक हिंसाको शिकार हुने गरेको देखाएको हो ।

सम्बन्धित शिर्षकहरु

  • निर्वाचित वडा सदस्य जेल चलाननिर्वाचित वडा सदस्य जेल चलान
    भदौ १६ ,काठमाडौं। पोखरा–लेखनाथ महानगरपालिका–८ का वडा सदस्य पुष्पराज सिग्देल बिहीबार कारागार चलान गरिएका छन् […]

  • नेपाल चलचित्र कलाकार सङ्घद्वारा आयोजित फ्यान अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड पाए पछि प्रसन्न मुद्रामा […]
  • कपिलवस्तुमा निषेधित क्षेत्र एक हप्ताका लागि थपकपिलवस्तुमा निषेधित क्षेत्र एक हप्ताका लागि थप
    कपिलवस्तु,  मधेसी मोर्चाको आन्दोलनका कारण जिल्लाको जनजीवन १५ दिनदेखि पूर्ण प्रभावित बनेको छ । चितवनदेखि […]
  • ‘टाइगर जिन्दा है’ रिलिज हुन नदिने धम्की आएपछि….‘टाइगर जिन्दा है’ रिलिज हुन नदिने धम्की आएपछि….
    एजेन्सी । सलमान खानको फिल्म ‘टाइगर जिंदा है’ को कारणले मराठी फिल्मको प्राइम टाइम सो मिलेको छैन। यसकारण […]
  • मनसुन दुई दिनभित्र सुरु हुने
    जेठ २८ । काठमाडौँ,  मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन दुई दिनभित्र सुरु हुने जनाएको छ […]

  • काठमाडौँको जोरपाटीस्थित नारायणटारको वाग्मती नदी किनारमा इष्ट पोल यात्रु प्रतीक्षालयको शिलान्यास गर्दै पूर्व […]