यूएईमा १८ नेपालीसहित २४ जना श्रमिक बोकेको बस दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । आबुधाबीमा श्रमिक बोकेको बस दुर्घटनाहुँदा पाँच जनाको ज्यान गएको छ ।

सवारी दुर्घटनामा परेर घाइते भएका २४ जनामध्ये १८ जना नेपाली भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ । दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरू कुन देशका नागरिक हुन् भन्ने खुलेको छैन ।

सम्बन्धित शिर्षकहरु