ललितानिवास जग्गा प्रकरणका आरोपित शोभाकान्त ढकालको घरमा बम विस्फोट

काठमाडौं ।  बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका आरोपित शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । प्रहरी स्रोतको अनुसार सानो भर्‍याङ्स्थित उनको घरमा बुधबार बुलेका विस्फोट भएको हो ।

विस्फोटबाट पार्किङमा राखिएको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। विस्फोटका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित शिर्षकहरु