पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको घर डुबानमा

रौतहट । विहिवार देखि आएको वर्षाका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वारिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको घर डुबानमा परेको छ। सदरमुकाम गौर २ स्थित रहेको नेता नेपालको घरमा आएको बाढीले घर डुबान परेको हो। अविरल वर्षापछि रौतहटमाको सदरमुकाम गौर सहितजिल्लाको ८० प्रतिशत भूभाग डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सम्बन्धित शिर्षकहरु