संविधान दिवसमा विरोध सभाका लागि मन्त्री नै खटाइए

जनकपुर । प्रदेश २ सरकारका मन्त्री नै संविधान दिवसमा हुने विरोध सभामा खटिने भएका छन् ।  संविधानको विरोधका लागि राजपाले सभा गर्न आफ्ना मन्त्री खटाएको छ । राजपाले संविधान संशोधनको मागलाई लिएर ३ असोजमा बृहत् विरोधका कार्यक्रम गर्ने निर्णय गरेसँगै त्यसको नेतृत्वका लागि नेता परिचालन गरेको हो । नयाँ पत्रिकाले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु