ओलीसँग निर्णायक वार्ता गर्दै प्रचण्ड,गाँठो फुकाउने प्रयास

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका विषमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गम्भीर वार्ता गर्ने बताएका छन् ।

समय निर्धारण भइनसके पनि दिउँसो बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दुई शीर्ष नेताबीच वार्ता हुन लागेको हो । शुक्रबार बिहान आफ्नै निवास खुमलटारमा केही निकटस्थ व्यक्तिहरुसँगको भेटमा प्रचण्डले एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने भन्दै गम्भीर वार्ता गर्ने बताएका हुन् ।

सम्बन्धित शिर्षकहरु