तोलामा एक सयले बढ्यो सुनको मुल्य

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १ सय रुपैंयाले बढेको छ । बुधबार प्रतितोला ५७ हजार २ सयमा किनबेच भएको छापावाला सुन बिहीबार प्रतितोला ५७ हजार ३ सय रुपैंयामा किनबेच भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ५७ हजार रुपैंयामा किनबेच भएको छ । यस्तै चाँदी तोलामा ५ रुपैंयाले प्रतितोला ७६० रुपैंयामा किनबेच भएको छ ।

सम्बन्धित शिर्षकहरु