भूकम्प गएपछि राजधानीबासी आतंकित

काठमाडौँ, १३ मङ्सिर । आज बिहान ५ बजेर २० मिनेट जाँदा रामेछाप र सोलुखुम्बुलाई केन्द्र बिन्दु बनाएर ५ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यो गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।
परकम्पको धक्काले काठमाडौंबासी घरबाहिर निस्किएका थिए ।

सम्बन्धित शिर्षकहरु