बिहान चार रिक्टर स्केलको परकम्प

 जेठ  १९। काठमाडौँ,आज बिहान १० बजेर ४८ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएको ४ रिक्टर स्केलको परकम्प गएको छ ।

यसअघि सोमबार चार बजेर ३५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ४ रिक्टर स्केलकै परकम्प मापन गरिएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु