मेस्सीले रोनाल्डोलाई पखा लगाए

जेठ १४ । एजेन्सी, बार्सिलोनाका स्ट्राइकर लिायोनल मेस्सीले रियल म्याड्रिडका अर्का स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

ला लिगाको उत्कृष्ट खेलाडी छनोटका लागि भएको भोटिङमा मेस्सीले रोनाल्डोलाई पाखा लगाएका हुन् ।

मेस्सीले जम्मा मतको रोनाल्डोभन्दा २० प्रतिशत बढी मत प्राप्त गरेका थिए ।

जसमा उनले ५५ प्रतिशत र रोनाल्डोले ३५ प्रतिशत मत पाएका थिए ।

यस सिजनमा मेस्सीले बार्साका लागि ४३ गोल गरेका थिए भने रोनाल्डोले ४८ गोल गरेका थिए ।

सम्बन्धित शिर्षकहरु