क्रिसमसमय काठमाण्डौ (फोटो फिचर)

त्रिपुरेश्वर स्थित वल्ड ट्रेड सेन्टरमा राखिएको क्रिसमस ट्रि वरपर झुम्मिएको भीड ।

chris 11गीत तथा भजन गाएर क्रिसमस मनाउदै सगरमाथा चर्चका क्रिस्चियनहरु ।

cris 55क्रिसमस ट्रि माथि स्नो फलिङ गरिदै ।

 

cris 22येशूख्रिष्टको जन्ममा आधारित नाटक देखाउदै जीवित मण्डलीका युवायुवतीहरु ।

10884632_620673778042812_473847066_n

क्रिसमसको दिन जावलाखेल स्थित एक क्रिस्मस सपमा फोटो खिचाउदै एक युवती ।तस्वीर : असनेपाल न्युज ।

सम्बन्धित शिर्षकहरु