गणतन्त्र र सङ्घीयताको मुद्दालाई बाइपास गर्न पाइदैन :अध्यक्ष महतो

मङ्सिर ६ ।रुपन्देही,सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गणतन्त्र र सङ्घीयताको मुद्दालाई बाइपास गरिएका फेरी पनि संविधान बन्न नसक्ने बताउनु भएको छ ।
भैरहवामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेस र एमालेले संविधान बनाउन नचाहेको भन्दै विगतका सहमति सम्झौता कार्यान्वयन नगरे संविधान जारी नहुने बताउनु भयो ।

उहाँले नेपाली काँग्रेस,नेकपा एमालेले परिवर्तनको एजेन्डालाई संस्थागत गर्न नमानेकाले २२ दलीय मोर्चाले आन्दोलनको तयारी गरिरहेको र सार्क सम्मेलन पछि आन्दोलन सुरु गरिने जानकारी दिनुभयो ।

नेता महतोले परिवर्तनका एजेन्डालाई संस्थागत गर्ने गरी संविधान नआए त्यो आफनो दललाई मान्य नहुने उल्लेख गर्नु भयो ।

गणतन्त्र र सङ्घीयताको मुद्दा पक्षधरलाई बाइपास गरेर हुने कुनै पनि सहमति आफूहरुलाई मान्य नहुने दोहो-उदै

 

सम्बन्धित शिर्षकहरु