नवलपरासीमा विश्वमै दुर्लभ मानिने अजिङ्गर फेला

भदौ २५ । परासी,विश्वमा दुर्लभ मानिने अजिङ्गर पछिल्लो पटक नवलपरासीको कावासोतीस्थित वनमा भेटिएको छ ।

घाइते अवस्थामा फेला परेको उक्त अजिङ्गर वन नजिकैको आहलमा फेला परेको हो ।

करिब साढे आठ किलो वजन रहेको सात फुट लम्बाइ र १० सेमि मोटाइको उक्त अजिङ्गरलाई उपचार गरी खोर बनाएर सामुदायिक वनमै पाल्ने तयारी भएको जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु