ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

असार २२ । डडेल्धुरा, डडेल्धुरामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु असार २२ ।

डडेल्धुरा, डडेल्धुरामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । ड

डेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको से २ प ९७७० नम्बरको मोटरसाईकललाई ना ३ ख ५५२२ नम्बरको ट्रकले छतिवन-९ रुपसकाँडामा ठक्कर दिँदा उक्त्त दुर्घटना भएको हो ।

मोटरसाईकल पछाडि सवार अछाम पातालकोट बस्ने २५ बर्षीय रामकृष्ण जोशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ ।

डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको से २ प ९७७० नम्बरको मोटरसाईकललाई ना ३ ख ५५२२ नम्बरको ट्रकले छतिवन-९ रुपसकाँडामा ठक्कर दिँदा उक्त्त दुर्घटना भएको हो । मोटरसाईकल पछाडि सवार अछाम पातालकोट बस्ने २५ बर्षीय रामकृष्ण जोशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित शिर्षकहरु