हाम्रो बारेमा

हामि को हौं !
असनेपाल न्युज नेपाली संचार माध्यमको दुनियांमा एक नयाँ आयामका साथ उदाएको नक्षत्र हो । दक्षिणी गोलार्द्दको आंगन अस्ट्रेलियाबाट उदाएको पहिलो डिजिटल नेपाली सन्चार माध्यम हो असनेपाल न्युज ।
अस्ट्रेलिया र प्रवासका गतिविधिमार्फत मातृभुमि नेपालविच गहिरो भावनात्मक सेतु गांस्न सफल यो संचार माध्यम आफ्नो स्थापनाको पहिलो खुट्किलो सन् २००७ देखिनै विश्वभरका नेपालीहरूको साझा ढुकढुकि बन्न पुगेको छ ।

कहाँ बाट सन्चालित छ !
अस्ट्रेलिया तथा विश्वका अन्य देश र स्वदेशका दक्ष संचारकर्मिहरूको सहभागीतामा सन्चालित यो डिजिटल पत्रिका ले अपनाएको निष्पक्षता , जनसहभागीता , स्वतन्त्ता र सकारात्मक सुचनाको प्रार्थमिकता नै यसको लोकप्रियताको आधार हो । हाल विश्वका १२० भन्दा बढी देशबाट लाखौंले आंखा ओछ्याउने यो अनलाइन पत्रिकाले समुदायको निस्वार्थ सेवा तथा स्वदेशी वस्तु तथा सेवाको प्रवर्द्दन , स्वदेशि तथा विदेशि उद्दमि र व्यवसायीलाई समेत उत्साहित पार्दै आएको छ ।
मुल ध्येय के छ !
समाजमा सकारात्मक शन्देश फैलाउंदै सभ्य समाज र समुन्नत देश बनाउन सकिन्छ भन्ने मुल ध्येय राखेर यसले आफ्ना सकारात्मक सामग्रि अगाडि राख्दै आएको छ । कुनै पनि राजनीतिक दल , आग्रह र पुर्वाग्रह नरखिकन विशुद्द पत्रकारिता अवलम्बन गर्दै आइरहेको यो असनेपाल न्युज हाम्रै निष्पक्षता प्रेमि समाजको उपलब्धि हो । यसले प्राप्त नाफा नेपालकै परोपकारमा लगाउंदै आएको छ ।
तपाईं सँगको अपिल !
हामीले हाम्रो सेवाहरू निशुल्क प्रदान गर्दै आएको भए पनि हामीलाई यो साइट सन्चालन गर्ने सर्वर ,विद्दुतीय जालो , सुचना सम्प्रेषणका माध्यमहरू निशुल्क छैनन्। ठुलो व्ययभारका वावजुत हामि अगाडि बढिरहेका छौं । तपाईंहरू परोपकारी संचारकर्मि, समाजसेवि कार्यक्रम आयोजक , ब्यवसायी , उद्द्यमि सबै नै हाम्रो उपलब्धिको साझेदार हुनुहुन्छ ।
एउटा सकारात्मक सुचना प्रवाह गर्ने संचार माध्यमलाई मलजल गरिरहन तपाईंहरूकै सहयोग र सद्भभावको जरूरि छ । सुचना प्रदयक , ब्यवसायीक साझेदार, विज्ञापन दाता , स्वयंसेवक , पाठक वा समर्थक बनेर तपाईं हामी सँग जोडीन सक्नु हुनेछ । असनेपाल न्युज राम्रा मन भएका सचेत नागरिक हरूको साझा चौतारी हो । सुन्दर समाज निर्माणका खातिर सुन्दर अभियानमा तपाईं जस्तै सुन्दर मनभएकाहरूको यस्तै सुन्दर सहयोग जुटिरहोस्।
हामि नै किन !
तपाईं नेपालमा बसेरै आफ्नो ब्यवसाय अस्ट्रेलिया वा अन्य देशमा प्रवर्द्दन गर्न र अस्ट्रेलिया वा अन्य देशमा रहेर पनि नेपालमा व्यवसाय प्रवर्द्दन गर्न मिल्ने मन्च हामी प्रदान गर्दै आएका छौं । विश्वलाई एउटा सानो गाउंमा जोड्दै आएका हामीहरू तपाईंको उपलब्धीलाई स्थानीय तहमा वा विश्वभर नै तन्काउंन चाहन्छौं । सकारात्मक सन्देशनै हाम्रो सेवाको मुल आधार हो । तपाईंले हामीलाई विज्ञापन वा अन्य तरिकाले सेवा गर्दा अप्रत्यक्ष रुपमा नेपालको परोपकारमा सहयोग गरिरहेको हुनुहुनेछ साथै नेपाली संचार माध्यममा सकारात्मक पक्षलाई मौलाउंन साथ दीई रहनु भएको हुनेछ । तपाईंको सानो सहयोग प्रवासमा बस्ने नेपाली र स्वदेशका नेपाली विच आपसमा सुचना र सम्बन्धको सेतुलाई विस्तारित गरिरहने माध्यम बन्न सक्नेछ ।

ausnepalnews.com . The Most Viewed First Nepali Online News Portal from Australia for Nepalese Community around the World .ausnepalnews.com is a Nepali online news and entertainment web portal founded in 2007 to express the news, events and every sort of happenings of Nepal and Nepalese people living in different parts of the world.

ausnepalnews.com has no partisan in political affiliation. It seeks to present the well balanced news and offers a wide range of analysis and opinions.

We specially focus to the news and views from Nepalese communities throughout the diaspora and thus express their activities as much as we can. For this purpose, we go through several means,sources and external sites as well.


Bhimsen Sapkota   (Editor-In- Chief)
[email protected]
 +61-0434570379
  Keshab Prasad Sapkota(Director)
Dila Ram Kharel (Senior Correspondent)  Sydney  
Maheshwar Sharma ,Special Coordinator , Australia 
 

12380416_10206236390297563_1493745342_n

Rama Devi Sapkota( Special Reporter,Nepal) Chadani  Sanjel (Special Reporter,Melbourne)

    • Sanu Ghimire (Radio News Editor , Australia )
    • Pramod Sapkota (Senior Correspondent,Australia)
    • Mohan Singh Lama(Senior Correspondent/Sub- Editor,Nepal)
    • Dadi Ram Sapkota(Senior Correspondent ,Europe)
    • Dikpal Dev Pangeni(Senior correspondent,Victoria )
    • Bishnu sapkota(Correspondent,Brisbane)
    • Kiran Parajuli(Correspondent,Adelaide)
    • Rosan sigdel(Correspondent,Japan)
    • Dhiraj Mishra(Correspondent,U.A.E)
    • Chhatra Lama(Correspondent ,Middle- East)
    • Bishnu Sheetal(Correspondent,America)
    • Bashu Dev Marahatta (Correspondent, Litreature,Arts and Culture)
    • Dhurba Aale(Photo Journalist)
    • Ashok Lama(Cartoonist)
    • Manoj Kharel(Technical Assistant,Sydney)
    • Samsher Singh Thapa(Legal Advisor)
    • Editorial Advisors:
    • Ram Krishana Regmi, DhrubaHari Adhikari, Yubaraj Ghimire,
  • Managerial Advisors
    Dr.Narayan Pradhan, Ranju Thapa, Dipak Bista

131 total views, 2 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *