जीवन दर्शन , विचार र विज्ञान

तिल जत्रो आनन्द लिन पहाड जत्रो दु:ख

सुख सूत्र  !-१ –भीमसेन सापकोटा, -संसारका सारा जीवहरूको एउटै साझा खोज । सुख ! त्यहि दुई शब्दको खोजले कतिलाई कष्ट दियो

अद्धितीय प्रतिभा शुरूमा दबिनुको कारण

‘अद्धितीय प्रतिभा शुरूमा दबिनुको कारण’ एक जना ब्राजिलकै केटालाई उनका आमा–बाबा वकिल बनाउन चाहन्थे । तर त्यो केटा भने साहित्य पढ्न चाहन्थे । आमा–बाबाले उनलाई जबर्जस्ती कानुन पढाउन वाध्य पारी छाडे । उनले नाईँ–नास्ती गर्न सकेनन् । र त मन परेको विषय छोड्नुको पीडा र मन नपरेको विषय पढ्नुको दोहोरो मार उनले झेल्नु प¥यो । परिणाम ? परिणाम स्वरूप उनी डिप्रेसनको शिकार भई थला परे । बल्ल उनका अभिभावकहरूले आफ्नो गल्ती ठम्याउन पाए । पछि छोरोलाई जे मन लाग्छ त्यही पढ भनी छोडी दिए । त्यसपछि उनले साहित्य सृजना गर्न थाले । नभन्दै उनी विश्व–बिख्यात साहित्यकार बने । आज उनको किताब संख्याको हिसाबले सबभन्दा बढी बिक्नेमा पर्छ । उनको नाम हो पाउलो कोइलो । यस्ता््े अद्धितीय प्रतिभा शुरूमा दबिनुको कारण थियो– आमा बाबाको प्रस्तावलाई नाईँ भन्न नसक्नु ।

इश्वरले बनायो मानिस, मानिसले जन्मायो जात ……………..!!!

-भीमसेन सापकोटा, सृस्टिेको प्रारम्भमा मानिसको जात केवल मानिसनै थियो ,काला हुन वा गोरा ,नाक चुच्चा हुन वा थेप्चा,हात्ति आंखे हुन

हरेक श्वासमा हामि खुशि मनाउं

-भीमसेन सापकोटा, उत्सव मनाउन कुनै पर्व र नयां सालको जरूरि पर्दैन । जव प्रत्येक श्वास ईश्वरको कृपा विना फेर्न सकिंदैन भने

विचार विज्ञान-1 हरेक श्वासमा हामि खुशि मनाउं विचार विज्ञान-1 हरेक श्वासमा हामि खुशि मनाउं विचार विज्ञान-1 हरेक श्वासमा हामि खुशि मनाउं

–भीमसेन सापकोटा, उत्सव मनाउन कुनै पर्व र नयां सालको जरूरि पर्दैन । जव प्रत्येक श्वास ईश्वरको कृपा विना फेर्न सकिंदैन