फोटो ग्यालरी

भूकम्प पछि घर गुमाएका घरबेटी तथा घर बहालवालहरुले काठमाण्डौको टुडिखेलभित्र टेण्ट बनाएर बसेको एक बस्ती । केही समयको लागि बासस्थानको

सिन्धुपाल्चोकको थकनी स्थित विकट गाउँ चिप्लिङको प्राथमिक विद्यालयका लागि विभिन्न व्यक्त्ति वा संस्थाले सहयोग गरेको शैक्षिक सामाग्री तथा विद्यालय निर्माणका

नुवाकोट कल्याणपुरका किसानहरुलाई धानको बीउ वितरण गर्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष बाबुराम थापा । महासंघले विभिन्न जिल्लाका भूकम्प पीडित

हावा हुरीका कारण काभ्रेको सिपाघाटमा ढलेको मकै बाली । तस्वीर: असनेपाल न्युज ।

खडेरिका कारण मकै गोड्ने समय सम्म पनि बाझै रहेको सिन्धुपाल्चोकको भिम्टार क्षेत्र । यस क्षेत्रमा रातो माटो रहेको कारण थोरै

भूकम्पले पूर्ण क्षतिग्रस्त काष्ठमण्डप भवनको भग्नावशेष। तस्वीर :असनेपाल न्युज ।

कलंकी स्थित अग्लो घरको टप काट्दै मजदुरहरु ।भुकम्पको परकम्पन गइरहेको अवस्थामा अग्ला संरचनाहरुले होचा घरहरुलाई बढी खतरा हुने भएकोले टप

सिन्धुपाल्चोकको थकनीमा गाविसद्वारा वितरण गरिएको चामल,चिउरा लगायत खाध्यान तथा मन्डिहरु लिदै भूकम्प पीडितहरु । तस्वीर :असनेपाल न्युज

आकस्मित तरिकाले भुकम्पका धक्का फेरी बढ्दै गएपछि पालमै बस्न वाध्य भएका काठमाण्डौ स्थित सन्तोषीमाता गल्लिका बासिन्दाहरु । तस्वीर : असनेपाल

भूकम्पमा घर भत्किएर घाइते थानाकोटकी एक युवती काठमाण्डौको नँया बाँनेश्वरस्थित सिभिल अस्पातलमा उपचार गराउदै तस्वीर : असनेपाल न्युज ।