फोटो ग्यालरी

भिडन्त

साओ पाउलोमा भएको विश्वकप समूह बि अन्तर्गत खेलमा चिलीका एलेक्सि र (सेतो जर्सी) र नेदरल्यान्ड्सका जोङ भिड्दै।

परदेशमा देउसि-नेपालका असहाय वालवालिकाहरूको सहयोगार्थ

परदेशमा देउसि-नेपालका असहाय वालवालिकाहरूको सहयोगार्थ अस्ट्रेलियाको सिडनिमा खेलिएको देउसि कार्यक्रमका शहभागिहरू। सो कार्यक्रममा नेपाली वाहेक बहु समुदायका समाजसेविहरू सहभागि थिए।