२० जना हजुरबा- हजुरआमा र बा-आमा संयुक्त रुपमा प्रमुख अतिथि

नौलो ढंगबाट, सबैलाई अचम्मित पार्दै  अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मन्च अमेरिकाको संयुक्त आयोजनामा मे २०, २०१७ शनिवारका दिन एक साथ विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको छ । कुनै ठुलो पद वा नाम नहेरी अमेरिकामा पहिलो पटक २० जना बुढाबुढी हजुरबा-हजुरआमा तथा बा-आमालाई संयुक्त.

Continue Reading..

नेपाल र मलेसियाबीच श्रम सम्झौताबारे छलफल

काठमाडौँ, ११ फागुन । नेपाल र मलेसियाबीच श्रम सम्झौताका विषयमा बुँदागत रुपमा छलफल भए पनि ठोस सहमति जुट्न सकेन । नेपाल भ्रमणमा रहेको मलेसिया सरकारको मानव संशाधन मन्त्रालयका सहसचिव केसावन करुप्पिह नेतृत्वको टोली र नेपालका तर्फबाट श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल नेतृत्वको टोलीबीच श्रम सम्झौताका बुँदामा सोमबार र.

Continue Reading..

कतारमा एक नेपालीको मृत्यु

राजविराज, ९ फागुन । वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ । जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ । टुसी इन्टरनेसनल म्यानपावर.

Continue Reading..

बावु! हामी पहाडका मान्छे

          –प्रमोद सापकोटा अामा ! म अाज दिक्क छु फेरि तिम्रो छोरा जस्तै तिमीले हाइ-हाइमा हुर्काएकी तिम्री छोरी जस्तै परदेशिएका हाम्रा अाफ्नै साथीहरु समुद्रले निल्यो ।

Continue Reading..

अठ्ठाइस नेपालीलाई क्षतिपूर्ति बापत पाँच करोड प्राप्त

काठमाडौँ ४ फागुन । नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा मुत्यु भएका २८ नेपाली नागरिकको क्षतिपूर्तिबापत रु पाँच करोड पाँच लाख ९९ हजार ७११ रकम परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपाली दूतावास कुवेतले आज प्रेस विज्ञप्तिमार्फत आव २०७२/७३ र आव २०७३/७४ को हालसम्मको क्षतिपूर्ति रकम पठाएको जानकारी दिएको छ ।.

Continue Reading..

नेपालीज चिल्ड्रेन फन डे सहित नेपाली पाठशाला हिथउडको स्थापना

ब्रिसवेन, अष्ट्रेलिया।  अष्ट्रेलियामा बसोवास गरिरहेका पहिलो पुस्ताका नेपालीहरुका माझ भाषा संस्कृती र मौलिकताका विषयहरु पेचिला हुँदै गएका छन्। विदेश बसाईको रस्साकस्सीमा आफ्नो पहिचान र संस्कृति यहाँका दोस्रो पुस्ताका नेपालीहरुलाई हस्तान्तरण गर्न कठिन हुँदैछ। पारिवारिक व्यस्तताका कारण सानो उमेरदेखिनै आफ्ना नानीहरुलाई शिशु स्याहार केन्द्रहरुमा पठाउनु बाध्यता जस्तै भएको छ। त्यहाँबाट सुरु.

Continue Reading..

कुवेतमा ज्यान गुमाएकाको परिवारलाई रु एक करोड

खोटाङ । कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब रु एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु ९८ लाख दश हजार २२० क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो । राईले काम गर्ने कम्पनीबाट जिल्ला प्रशासन कार्यालयमा आएको.

Continue Reading..

लुट २ ले ब्रिसवेनका दर्शकलाई लुट्ने पक्का

ब्रिसवेन, अष्ट्रेलिया। डायस्पोरामा राम्रा नेपाली चलचित्रको माग पहिलेको तुलनामा अहिले निकै बढेको छ। त्यसमाथी पनि आफ्नै कला संस्कृति र भुगोललाई प्रतिनिधित्व गर्ने अर्ग्यानिक चलचित्रहरुले यहाँको बजार राम्रै पाउने गरेका छन्। यसै क्रममा फेरि एकपटक निश्चल बस्नेत निर्देशित चलचित्र लुट २ को व्यग्रताका साथ प्रतिक्षा भइरहेको छ।

Continue Reading..

ब्रिसवेन र क्यानवेराका विद्यार्थीले पाउने भए नेपाली भाषा प्रशिक्षणको अवसर

ब्रिसवेन, अष्ट्रेलिया । भाषा र भुगोलले व्यक्तिगत दक्षतालाई सिमांकन गर्दैन। तर आफ्नो भाषालाई अन्तराष्ट्रिय मञ्चमा उभ्याएर आफ्नो संस्कार र संस्कृतिको प्रतिनिधित्व गर्न पाउनु आफैंमा महत्वपुर्ण हुन्छ। त्यसमाथी पनि भाषा र सांस्कृतिक विविधताले भरिपुर्ण अष्ट्रेलिया जस्तो देशमा नेपाली भाषालाई उच्च महत्वका साथ हेरिनुले यसको आवश्यकता भोलिका दिनहरुमा अझै धेरै भएको पुष्टि हुन्छ।

Continue Reading..