जनसम्पर्क समिति अमेरिकाले बनायो ४५ टहरा

जेठ १८। काठमाडौँ, नेपाली जनसम्पर्क समिति अमेरिकाको सक्रियतामा काठमाडौँका महाभुकम्प पीडितका लागि ४५ वटा अस्थायी घर टहरा निर्माण गरिएको छ । जनसम्पर्क समिति अमेरिकासँगै नर्थ फेस हेल्पिङ ह्याण्ड र क्यूनिना नेपालको सहयोगमा काठमाडौ क्षेत्र नम्बर ३ मा पर्ने ग्रामीण वस्तीहरुमा अस्थायी घर टहरा निर्माण गरिएको जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारीले.

Continue Reading..

भूकम्प को थप क्षति बाट बांच्न के के गर्ने !

१. भूकम्पको समयमा लिएर हिडने झोला तयार राख्‍नुहोस्। उक्त झोलामा यी वस्तु हुनुपर्खछ टर्च र व्याट्री, सानो रेडियो, एक दिनकालागि पुग्ने चिउरा तथा तयारी चाउचाउजस्ता पर्याप्त मात्रामा सुक्खा खाना, खानेपानी भएको प्लास्टिकको एक बोतल, जरुरी औषधिहरु र आफ्नो परिचयपत्रको फोटोकपिहरु । २. आपत परेको बेला खबर गर्न आफुसंग सँधै सिट्ठी.

Continue Reading..

परामर्श

व्यवशाय ,अध्ययन र अन्य पेशगत जिज्ञासाको सहि समाधनका लागि यो परामर्श स्तम्भ नियमित पढ्नुहोस्। यस परामर्श स्तम्भका लेखक विनोद पौडेल –स्मार्ट राइनो का निर्देशक हुनुहुन्छ ।

Continue Reading..

विचार विज्ञान-1 हरेक श्वासमा हामि खुशि मनाउं विचार विज्ञान-1 हरेक श्वासमा हामि खुशि मनाउं विचार विज्ञान-1 हरेक श्वासमा हामि खुशि मनाउं

–भीमसेन सापकोटा, उत्सव मनाउन कुनै पर्व र नयां सालको जरूरि पर्दैन । जव प्रत्येक श्वास ईश्वरको कृपा विना फेर्न सकिंदैन भने हरेक श्वासमा हामि खुशि मनाउं ।प्रत्येक पल, क्षण र वर्षमा खुशि मनाउ । मनुष्यको जन्म भन्दा ठुलो संसारमा कुनै जन्म छैन।’ (-रामायण ,उत्तरकाण्ड ,कागभुषुन्डि-गरुड वार्ता ), यस्तो अमुल्य जीवनका.

Continue Reading..