नेपाल समाचार

पित्तथैलीको अप्रेसन गर्दा विरामीको मृत्यु, अस्पताल परिसरमा नाराबाजी

काठमाडौ । पित्तथैलीमा समस्या देखा परेपछि ओम अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीय रामप्यारी थापाको मृत्यु भएको छ। पित्तथैलीको

निजी विद्यालयलाई अंकुश लगाउने शिक्षा ऐनको अन्तिम तयारी, सरोकारवाला बेखुस

काठमाडौं । सरकारले निजी विद्यालयलाई अंकुश लगाउने गरी राष्ट्रिय शिक्षा ऐन–२०७६ ल्याउने भएको छ । उक्त ऐनमा सार्वजनिक कोषबाट तलब,

एक लाखले दिइसके लोकसेवामा आवेदन, परीक्षा हुने-नहुने अन्योल

काठमाडौं । स्थानीय तहका लागि नौ हजार एक सय ६१ पदमा लोकसेवा आयोगले १५ जेठमा विज्ञापन खोलेपछि बुधबारसम्म एक लाखले

चक्रवाती ‘वायु’ आउने पूर्वानुमान,प्रभाव आज नेपालमा पर्ने, हावाहुरी र वर्षा हुने

काठमाडौ । भारतको उत्तरपूर्वी क्षेत्र गुजरातमा आज चक्रवाती ‘वायु’ आउने पूर्वानुमानले आतंक मच्चिएको छ । त्यसले नेपालमा पनि असर गर्नसक्ने

कांग्रेस नेतृत्वलाई खबरदारीः सशक्त भ्रातृ संगठनलाई निकम्मा बनाएर पार्टी कसरी बलियो हुन्छ ?

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समयमै अधिवेशन गरेर आफ्ना शसक्त भ्रातृ संगठनहरुलाई चलायमान बनाउन नसक्दा पार्टी नेतृत्वले चर्को आलोचना

नेकपामा थापा निर्णायक, केन्द्रीय समितिमा थापा जता उतै पल्लाभारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गृहमन्त्री रामबहादुर थापाको उपस्थिति बलियो बन्दै गएको छ । एकता प्रक्रिया टुंगिन लाग्दा

नदी दोहन गर्न मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर

सिरहा । अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ । जनप्रतिनिधि र सुरक्षा अधिकारीको

शीतलनिवासबाट सिंहदरबार पुग्न पाँच दिन !

काठमाडौं । काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दूरी। राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो

लोक सेवाको विज्ञापनविरुद्ध रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका विभिन्‍न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन संविधानको भावनाविपरीत भएको भन्दै परेको

डिप्लोमा नसकी ‘नो अब्जेक्सन लेटर’ नपाइने,विदेश पढ्न जाने विद्यार्थी रोकिए

काठमाडौं । शिक्षा मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन लेटर’ अर्थात् एनओसी उपलब्ध गराउन बन्द गरेको छ