दोस्रो जागरण अभियानका लागि कांग्रेसले प्रतिनिधि खटायो, को कहाँ (सूचीसहित)

काठमाडौं । निर्वाचन क्षेत्र लक्षित गरेर संगठन सुदृढीकरणका लागि थालेको जागरण अभियान अन्तर्गत नेपाली कांग्रेसले मंगलबारदेखि दोस्रो राष्ट्रिय जागरण अभियानका सुरु गर्दैछ । देशका तीन सय ३० निर्वाचन क्षेत्रमा असोज ७ गतेसम्म कार्यक्रम गर्नका लागि कांग्रेसले सोमबार प्रतिनिधिको थय गरेको छ । पहिलो चरणमा कांग्रेसले वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म जागरण अभियान गरेको थियो। कांग्रेसले अधिकांश ठाउँमा प्रदेशसभाका उम्मेदवारलाई प्रतिनिधि तोकेको छ।
हेर्नुस् कहाँ को खटिए ?

 

Comments

comments

सम्बन्धित शिर्षकहरु