विश्वमै बढी कमाउने सेलेब्रिटी बनिन् यी पप गायिका, कति छ उनकाे सम्पत्ति?

काठमाडौं । हालसालै मात्र फोब्र्सले विश्वमै धेरै कमाउने सेलेब्रिटीको नाम सार्वजनिक गरेको छ।
२०१८ को जुनदेखि २०१९ को बीचमा सर्वाधिक कमाइ गर्ने सूचीमा शीर्ष १० मा दुई महिलाको नाम सार्वजनिक भएको छ।
विशेष कुरा के छ भने यो सूचीको पहिलो र दोस्रो स्थानमा महिला परेका छन्। यो खबर आजको कारोबार दैनिकबाट लिइएको हो। पहिलोे सूचीमा पप गायिका टेलर स्विफ्ट रहेकी छन्। उनीसँग ९ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु