शहीद गेटमा शक्तिशाली बम विष्फोट,५ जना घाइते,एक जना गम्भिर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-३ शहीद गेटमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् । स्थानीय निलम होटल अगाडि विस्फोट भएको हो । घाइते पाण्डे सोही होटलका सञ्चालक हुन् । घटनास्थलबाट बरामद पेस्तोल ।

घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ । घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी(५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी(४, बोराडाडीका केशवराज पाण्डे छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु