यी हुन् विश्वका शक्तिशाली पासपोर्ट,अष्ट्रेलिया ९ औं नम्बरमा,अन्य देशको हैसियत कति ?

अष्ट्रेलिया । राहादानी (पासपोर्ट) कुनै पनि देशका नागरिक अन्य देशमा जाँदा प्रयोग गर्ने राष्ट्रिय परिचयपत्र हो । विश्वव्यापी हैसियत आधारमा अष्ट्रेलिया राहदानी मुलुकहरुकै सूचीको १० नम्बरमा परेको छ । कुन देशको पासपोर्ट कत्तिको शक्तिशाली छ भनेर कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसाको अनुपात र प्रकारलाई केलाएर हेन्ले एण्ड पाट्नर्सले तयार पार्ने पासपोर्टहरुको विश्वव्यापी सुचांकमा स्थानमा अष्ट्रेलिया १० औं नम्बर भित्र परेको हो ।

उक्त सुचीमा अष्ट्रेलियाको पासपोर्ट नवौं स्थानमा पर्न सफल भएको छ । अष्ट्रेलियाको पासपोर्ट भएका मानिसहरु बिना भिसा १८० देशमा पुग्न सक्छन् । उक्त सुची अनुसार, जापान र सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट हो ।

1. Japan, Singapore (189 countries)

2. Finland, Germany, South Korea (187 countries)

3. Denmark, Italy, Luxembourg (186 countries)

4. France, Spain, Sweden (185 countries)

5. Austria, Netherlands, Portugal, Switzerland (184 countries)

6. Belgium, Canada, Greece, Ireland, Norway, United Kingdom, United States (183 countries)

7. Malta (182 countries)

8. Czech Republic (181 countries)

9. Australia, Iceland, Lithuania, New Zealand (180 countries)

Comments

comments

सम्बन्धित शिर्षकहरु