अझै दुई दिन भारी वर्षा, बाढी र पहिरो आउँदा कसरी सुरक्षा अपनाउने ? यस्तो छ सुझाव

काठमाडौं । बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण ११ भन्दा बढीको ज्यान गएको छ भने ८ भन्दा बढी बेपत्ता भएका छन्। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार सबैभन्दा धेरै काठमाडौंको मूलपानीमा पहिरोमा परी ३ जनाको ज्यान गएको छ ।

काठमाडौंमा चार जनाले ज्यान गुमाएका छन् भने एक जना वेपत्ता भएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले थप दुई दिन मुलुकका मध्य र पूर्वी भागमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय आपत्तकालीन कार्य संचालन केन्द्रले बाढी र पहिरोको जोखि अझै रहेका कारण सचेतता अपनाउन आग्रह गरेको छ ।

बाढी र पहिरो आउँदा कसरी सुरक्षा अपनाउने ?

 

Comments

comments

सम्बन्धित शिर्षकहरु