फुटबल स्टार अर्जेन रोबेनद्वारा सन्यासको घोषणा

काठमाडौं । नेदरल्याण्डका फुटबल स्टार अर्जेन रोबेनले सन्यासको घोषणा गरेका छन् । सन् २०१७ को वर्ल्ड कप क्वालिफायरमा नेदरल्याण्डलाई जिताउन नसकेपछि रोबेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेपनि पछि फिर्ता लिएर फुटबल खेल जारी राखेका थिए । । ३५ वर्षीय रोबेनले भनेका छन्, सबैलाई थाहा छ कि म वायर्न म्युनिखबाट अलग भएर आफ्नो भविष्यको बारेमा सोचिरहेको थिएँ । अब मैले आफ्नो व्यासायीक करिअर समाप्त गर्ने निर्णय लिएको छु ।’

 

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु