चिली कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा

एजेन्सी । डिफेन्डिङ च्याम्पियन चिली ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश । शनिबार बिहान भएको क्वाटर फाइनलको खेलमा कोलम्बियालाई ट्राइब्रेकरमा ५–४ ले पराजित गर्दै चिली सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । चिलीले आइतबार हुने उरुग्वे र पेरुबीचको जितेतासँग फाइनलका लागि प्रपिस्पर्धा गर्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु