मानिसलाई कसरी लिने वशमा,यस्तो छ वशमा लिने तरिका

काठमाडौं । लोभीलाई धन दिएर र अहंकारीलाई हात जोडेर वशमा लिनु पर्छ। मुर्खलाई उसले चाहेजस्तो व्यवहार गरे वशमा आइहाल्छ। बुद्धिमान मानिसलाई भने साँचो र असल कुरा गरेर वशमा लिन सकिन्छ। बलियो शत्रुलाई अनुकूल व्यवहार गरेर वशमा ल्याउनु पर्छ। दुर्जनलाई प्रतिकुल व्यवहार गरेरै ठिक ठाउँमा ल्याउन सकिन्छ। आफूसमान वा बलियो शत्रुलाई नम्रता वा बलेले जित्नुपर्छ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु