लोकसेवाले बढायो फारम भर्ने म्याद (सूचना सहित)

काठमाडौं । लोक सेवा आयोगले विभिन्न पदका लागि खोलेको विज्ञपनमा आवेदन फारम भर्ने म्याद थप गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै लोक सेवा आयोगले १० गतेसम्म फारम भर्ने म्याद थप गरिएको जानकारी दिएको हो।

जेठ १५ गते ५१५ स्थानीय तहका लागि लोक सेवाले विभिन्न तहमा गरी ९ हजारभन्दा बढी पदका लागि आवेदन माग गरेको थियो। दोब्बर दस्तुर तिरी आवेदन गर्ने म्याद असार १७ गतेसम्म कायम गरिएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु