गाएक संजिव पराजुली र टिका प्रसाईको आवाजमा ”जानी जानी एउटा गल्ती” बोलको गित सार्वजनिक

अमृत शर्मा
सिड्नी, अस्ट्रेलिया
गाएक संजिव पराजुली र टिका प्रसाईको आवाजमा ”जानी जानी एउटा गल्ती” बोलको गित सार्वजनिक भएको छ । गीतमा बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्दमा संगितकार रंजित गजमेरको संगित एंव संगित-संयोजन रहेको छ । गीतको निर्देशन शान थापाले गर्नुभएको छ भने अर्जुन तिवारी र वहाँको टीमले छाँयाकन गर्नु भएको छ । दृश्य सम्पादन सुप्रिम पराजुलीको छ । गीतमा प्रदिप बास्तोला र एलिशा शर्माको दमदार अभिनय हर्न सकिन्छ । गीतमा बाबा एजुकेसन कन्सल्टेन्सी तथा आर के यस अस्ट्रेलियाको स्पोनसर रहेको छ ।
पूरा भिडियो हेर्नूहोस् https://www.youtube.com/watch?v=E7t4ftcmLec&feature=youtu.be

Comments

comments

सम्बन्धित शिर्षकहरु