“जन्म सामान्य होस्, तर जीवन महान बनोस्”

मुक्तक

जन्म सामान्य होस्, तर जीवन महान बनोस्
अंध्यारो विचपनि ,एक उज्यालो मार्ग खनोस्
जन्मे पछि, बांचिरहने ,कोहि छैनन्, यहाँं
तिमी मर्दा युगलेनै, एक तारा झर्यो भनोस्।

~आचार्य राजन शर्मा 

गलत विचार बाट च्युत भएर नयाँं र सत्य विचार तर्फ लाग्न पहिला आफु खालि हुनु पर्छ ।
प्रेरणादायी भिडियोका लागि यहाँ क्लिक गरौं है ।

जीवन परिवर्तन गराउंने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन

 

Comments

comments

सम्बन्धित शिर्षकहरु