वृद्धभत्ता बढ्यो,ज्येष्ठ नागरिकले अब मासिक तीन हजार रुपैयाँ पाउने

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता एक हजार रुपैयाँ बढाएको छ। संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यसअघि दिइँदै आएको २ हजारबाट बढाएर तीन हजार रुपैयाँ पुर्‍याइएको जानकारी दिएका हुन्। सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई मासिक २ हजार रुपैयाँ दिँदै आएको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु