बजेट वाम घोषणापत्र वरिपरि,सामाजिक सुरक्षा भत्ता र कर्मचारी तलब वृद्धि

काठमाडौ । वाम घोषणापत्रमा उल्लिखित केही एजेन्डालाई बेवास्ता गर्दा सत्तारूढ दल नेकपाभित्रै आलोचित बनेका अर्थमन्त्री युवराज खतिवडाले यस पटक वितरणमुखी कार्यक्रम राख्दै खुकुलो बजेट ल्याउने भएका छन् । सामाजिक सुरक्षा भत्ता, कर्मचारी तलब वृद्धि, केही उत्पादनलाई अनुदान, युवाका नाममा राजनीतिक कार्यक्रम, कृषि तथा स्वदेशी उद्योग भन्दै अनुदानलगायतका वितरणमुखी कार्यक्रमहरू बजेटमा घोषणा गरिँदै छन् । दुरुपयोग भनेर निकै आलोचित कार्यक्रम ‘सांसदलाई बजेट’ बारे अर्थमन्त्री खतिवडा मंगलबार रातिसम्म निर्णयमा पुगिसकेका छैनन् ।

स्रोतका अनुसार बजेटको आकार १५ खर्ब हाराहारी हुनेछ । यो बजेटका लागि १० खर्ब राजस्व उठाउने लक्ष्य छ । बाँकी रकम वैदेशिक सहायता तथा ऋण, आन्तरिक ऋण र यस वर्ष खर्च नभएर बचेको रकमबाट जुटाउने घोषणा अर्थमन्त्रीले बजेटमा गर्नेछन् । कान्तिपुर दैनिकमा खबर छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु

  • अलमलमा मधेसी मोर्चा
    भदौ ३१ । काठमाडौँ, राजधानीमा संविधान निर्माण धमाधम जारी रहँदा मधेसमा साना–ठूला आन्दोलन भइरहे । आन्दोलन […]

  • को भन्दा को राम्री....मेहन्दी रंगमा सजिँदै भारतका कलेज पढ्ने युवतीहरु । तस्बिरः […]
  • किन खिन्‍न छन् आपूर्तिमन्त्री ?किन खिन्‍न छन् आपूर्तिमन्त्री ?
      मंसिर १४ । काठमाडौं, वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको निद्रा बिहान पाँच नबज्दै खुलिसक्छ। […]

  • मध्यपुर थिमी नगरपालिका–११, दिगुटोलमा माटोबाट बनेको विद्युतीय हिटर आगोमा पोल्दै । हिटरको माग ह्वात्तै बढेपछि […]
  • दाम्लो पनि नाम्लो हुन्छदाम्लो पनि नाम्लो हुन्छ
    दाम्लो पनि नाम्लो हुन्छ -काशिराज पाण्डे पर्थ, अस्ट्रेलिया रमाऊँनुछ रङ्गमंचमा; सगरमाथा देख्नुपर्छ […]
  • इन्धन अभावमा निर्माणाधीन तीन जलविद्युत् आयोजनाको काम ठप्पइन्धन अभावमा निर्माणाधीन तीन जलविद्युत् आयोजनाको काम ठप्प
    मंसिर २७ । म्याग्दी, भारतीय नाकाबन्दीका कारण म्याग्दीमा निर्माणाधीन अवस्थामा रहेका ७१ मेगावाट क्षमताका […]