अस्ट्रेलियामा‘सुविधालाई व्यवसायीकरण गर्दाको परिणाम’:कानुन पेचिलो बन्दै,पर्यटक भिसाबाट विद्यार्थी बन्न कठिन

अस्ट्रेलिया । अस्ट्रेलियाका अध्यागमन कानुनहरू पेचिलो बन्दै गएको छ। राज्यले दिएको सुविधालाई व्यवसायिक आँखाले हेर्न र पैसा कमाउने बाटो फेर्न थालिएपछि अस्ट्रेलियाका अध्यागमन कानुनहरू कडा बन्दै गएको हो । पछिल्ला समयमा नेपाली विद्यार्थीहरूको लागि कठिन गन्तव्यका रूपमा देखिन थालिएको छ। यस अघि अस्ट्रेलियालाई उच्च अध्ययनको लागि आकर्षक गन्तव्यका रूपमा चिनिने गरिएको थियो । नक्कली विवाह गरेर अस्ट्रेलिया भित्रिने र भित्र्याउने गिरोहको चक्करमा यो भिसाले पनि विस्तारै कडाइका रूपमा लिन थालेको छ।

प्रारम्भमा स्थायित्वका विभिन्न बाटा प्रयोजनलगायत रहेता पनि सुविधाका कैयौं बाटालाई पैसा कमाउने पाटाका रूपमा व्यवसाय गर्न थालिएपछि सरकारले त्यस्ता बाटा बन्द गराइदिएको प्रशस्त उदाहरणहरू छन्।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु