मध्यराति बालुवाटारमा भूकम्पको धक्का

काठमाडौं । शनिबार राति पश्चिम नेपालको दैलेखको बालुवाटारमा भूकम्पको धक्का महसुस भएको छ । राति १२ बजेर ३६ मिनेटमा दैलेखको बालुवाटारमा भूकम्पको धम्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ५.१ म्याग्नेट्यूडको थियो । बैशाख ११ गते धादिङ केन्द्रबिन्दू भएर ५.२ म्याग्नेट्यूडको भूकम्प गएको थियो । भूकम्पले महसुस हुने गरी हल्लाएपछि स्थानीय क्षेत्रमा सर्वसाधारणको भागाभाग भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु