सिड्नीमा बाल वक्तृत्वकला कार्यक्रम हुने:

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाको आयोजनामा सिड्नीमा नेपाली राष्ट्रिय तथा राष्ट्र भाषामा खुल्ला “बाल वक्तृत्वकला कार्यक्रम” हुनेभएको छ। प्रवासमा रहने हाम्रा पछिल्ला पुस्ता बालबालिकाहरुमा आफ्नो मातृभाषा र संस्कृति प्रति अभिरुची जगाउने मूल उद्देश्य सहित आयोजना गरिएको एक विशेष कार्यक्रम “बाल वक्तृत्वकला कार्यक्रम Aushbury Senior Citizens Centre 64-68 Princess st,Canterbury NSW 2193 मा २६ मे २०१९ आईतबार दिउँसो १:३० बजे बाट शुरु हुनेछ भने प्रवेश नि: शुल्क रहेको छ। सो कार्यक्रममा भाग लिनको निम्ती यहि आउंदो १९ मे २०१९ भित्र बालबालिकाहरुको नाम दर्ता गराईसक्नु पर्ने आयोजकले बताएको छ।

थप जानकारीका लागि निम्न व्यक्तिलाई फोन सम्पर्क गर्न सकिने छ।
महेश्वर शर्मा :0425800380
प्रविन टन्डन : 0481525761
ममता तिवारी :0431450930
सीता रसाईली : 0424227144
मनोज पाण्डे : 0415 341 993

 

 

जीवन सुधार्ने प्रेरणादायी भिडियोहरू:

जीवन परिवर्तन गराउंने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन

 

Comments

comments

सम्बन्धित शिर्षकहरु