‘मेरो सरकार’ को नेकपाभित्रै आलोचना, प्रचण्डले गरे यस्तो खुलासा

काठमाडौं । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ शब्दावली उल्लेख गरेकोमा सत्तारुढ दल नेकपा संसदीय दलको बैठकमै आलोचना भएको छ ।  पार्टी अध्यक्ष प्रचण्डले नै नीति तथा कार्यक्रम आफूले पढ्दा ‘मेरो सरकार’ उल्लेख नभएको बताएका थिए ।
रामकुमारी झाँक्रीले गणतन्त्रमा यस्तो भाषा नसुहाउने बताएकी थिइन् । जनार्दन शर्माले यस विषयमा सरकारले प्रष्ट पार्नुपर्ने बताएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु