यसकारण छात्रवृत्तिको ४७ करोड मन्त्रालयमै थन्कियो

काठमाडौ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको पढाइमा सहयोग गर्ने उद्देशयले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले संकलन गरेको ४६ करोड ८६ लाख ६ हजार रुपैयाँ खर्च हुन नसकेर अलपत्र परेको छ ।  खर्च गर्ने कार्यविधि बन्न नसक्दा रकम मन्त्रालयमै थन्किएको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु