के तपाई स्वस्थ र फुर्तिलो रहन चाहनुहुन्छ ? यसरी गर्नुहोस् उठबस

काठमाडौँ । यदि कसैलाई के तपाई स्वस्थ रहन चाहनुहुन्छ भन्ने प्रश्न गर्यो भने सबैले को एउटै उत्तर आउँछ । चाहन्छु , त्यसकारण निरोगी बन्न चाहने हर कोहीले तालिका अनुसार उठबस गर्ने बानीको विकास गर्नु जरुरी रहेको छ ।

दिन ०१ः ५० पटक

दिन २ः ५५ पटक

दिन ३ः ६० पटक

दिन ४ः आराम

दिन ५ः ७० पटक

दिन ६ः ७६ पटक

दिन ७ः ८० पटक

दिन ८ः आराम

दिन ९ः १०० पटक

दिन १०ः १०५ पटक

दिन ११ः ११० पटक

दिन १२ः आराम

दिन १३ः १३० पटक

दिन १४ः १३५ पटक

दिन १५ः १४० पटक

दिन १६ः आराम

दिन १७ः १५० पटक

दिन १८ः १५५ पटक

दिन १९ः १६० पटक

दिन २०ः आराम

दिन २१ः १८० पटक

दिन २२ः १८५ पटक

दिन २३ः १९० पटक

दिन २४ः आराम

दिन २५ः २२० पटक

दिन २६ः २२५ पटक

दिन २७ः २३० पटक

दिन २८ः आराम

दिन २९ः २४० पटक

दिन ३०ः २५० पटक

माथि प्रस्तुत गरिएको तालिका अनुसार दैनिक जीवनमा यो नियमलाई प्रयोग गर्न सक्ने मानिस वास्तवमै स्वस्थ हुन्छ । यो कुरालाई अपनाए शरिरलाई तन्दुरुस्त र फुर्तिलो बनाउन सकिन्छ ।

करिब १ महिनासम्म निरन्तर यो प्रक्रियालाई अपनाएर त्यसपछि हप्ताको दुई पटक आराम दैनिक रुपमा २५० उठबस गर्ने बानीलाई आफ्नै जीवनको एक हिस्सा बनाउन सकिनेछ । यो उपायलाई दैनिक जीवनमा प्रयोग गर्न सके शरिरलाई तन्दुरुस्त बलियो अल्छिपना मुक्त र विभिन्न रोगहरुबो सिकार गर्नबाट पनि बच्न सकिन्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु