चर्चामा एक सानी नानी, को हुन् यी ‘ब्युटी क्वीन’ ?

काठमाडौं । अहिले सामाजिक सञ्जालहरुमा क्युटनेश कारण एक सानी नानी चर्चामा रहेकी छिन् । उनी निकै मायालाग्दी र राम्री पनि देखिन्छिन् । सबैको मनमा पर्न सक्छ यी नानि को हुन् ? कति कसरी यति राम्री छिन् ?

इजरायलकी एनाहिता हासेमजादे अहिले ३ वर्षकी भइन् । तीन वर्षकी यी सानी नानी यतिवेला मोडलिङका कारण चर्चामा छिन् । उनको तस्वीर सामाजिक सञ्जालमा देखेपछि एकछिन नहेर्ने कम मात्र होलान् ।
सन् २०१८ मा सामाजिक सञ्जाल इन्स्टाग्राममा एकाउन्ट खोलेकी उनले एक वर्षको बीचमा ५३ हजार भन्दा धेरै फलोअर्स पाएकी छिन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु