श्रीलङ्का आक्रमण:एक शंकास्पद व्यक्ति गिर्जाघर छिरेको भिडियो सार्वजनिक

एजेन्सी । श्रीलङ्कामा आइतवार गराइएका विस्फोटन मध्ये एउटा गिर्जाघरमा एकजना शंकास्पद आक्रमणकारी छिरेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भिडियोमा ती व्यक्ति ठूलो झोला बोकेर चर्चमा छिरेको देखिएको छ। ती व्यक्ति गिर्जाघरभित्र छिरेको केही क्षणमा विस्फोटन भएको थियो। इस्टर पर्वको दिन गराइएका आठ वटामध्ये त्यो एउटा आक्रमण थियो। ती घटनाहरूमा तीन सय ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो। हेर्नुहोस भिडियो…

 

Comments

comments

सम्बन्धित शिर्षकहरु