कांग्रेसको राष्ट्रिय जागरण अभियान: ७७ जिल्लामा ७७ प्रतिनिधि, को कहाँ ? (नामसहित)

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानको चलाउने भएको छ । वैशाख ११ गतेदेखि जेष्ठ ११ सम्म ७७ जिल्लामा राष्ट्रिय जागरण अभियान चलाउने भएको हो । कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि ७ प्रदेशका ७७ जिल्लाका लागि ७७ प्रतिनिधि खटाएको छ ।
प्रदेश नं १ का १४ जिल्ला
ताप्लेजुङ : सरिता प्रसाई
पाँचथर : लक्ष्मी परियार
इलाम : अमृत अर्याल
संखुवासभा : सिता गुरुङ
तेह्रथुम : हसन अन्सारी
धनकुटा :डा. नारायण खड्का
भोजपुर : रामहरि खतिवडा
खोटाङ : उदयशम्शेर राणा
सोलुखुम्बु : लक्ष्मी राई
ओखलढुंगा : मिनाक्षी झा
उदयपुर :प्रदीप गिरी
झापा : ज्ञानेन्द्रबहादुर कार्की
मोरङ : कृष्णप्रसाद सिटौला
सुनसरी :महेश आचार्य

प्रदेश नं २ का ८ जिल्ला
सप्तरी :आनन्दप्रसाद ढुंगाना
सिरहा : महेन्द्र यादव
धनुषा :बलबहादुर केसी
महोत्तरी : चित्रलेखा यादव
सर्लाही : महालक्ष्मी उपाध्याय ‘डिना’
रौतहट : रमेश रिजाल
बारा : प्रकाशमान सिंह
पर्सा : फरमूल्लाह मन्सुर

प्रदेश नं ३ का १३ जिल्ला
दोलखा : रामकृष्ण यादव
रामेछाप: किरण यादव
सिन्धुली : डा. रामशरण महत
काभ्रेपलाञ्चोक: डा. शेखर कोइराला
सिन्धुपाल्चोक :अम्बिका बस्नेत
रसुवा : जीवन परियार
नुवाकोट: मीन विश्वकर्मा
धादिङ : प्रदीप पौडेल
चितवन : रमेश लेखक
मकवानपुर : अर्जुननरसिंह के.सी.
भक्तपुर : डा. मिनेन्द्र रिजाल
ललितपुर : सुरेन्द्रराज पाण्डे
काठमाडौं : बालकृष्ण खाँण

गण्डकी प्रदेशका ११ जिल्ला
गोरखा : ध्यानगोविन्द रञ्जित
लम्जुङ : कमला पन्त
तनहुँ : नविन्द्रराज जोशी
कास्की : अर्जुनप्रसाद जोशी
मनाङ : कृष्णचन्द्र नेपाली
मुस्ताङ : बहादुरसिंह लामा तामाङ
पर्वत : चिनकाजी श्रेष्ठ
स्याङजा : गोविन्द भट्टराई
म्याग्दी : शुक्रराज शर्मा
बाग्लुङ : शंकर भण्डारी
नवलपुर
(बर्दघाट सुस्तापूर्व) : दिपक गिरी

प्रदेश नं ५ का १२ जिल्ला
नवलपरासी
(बर्दघाट सुस्ता पश्चिम) : राधेचन्द्र यादव
रुपन्देही : पुष्पा भुसाल
कपिलवस्तु : हरिप्रसाद नेपाल
पाल्पा : बालकृष्ण पाण्डे
अर्घाखाँची : दिपकुमार उपाध्याय
गुल्मी :अजयकुमार चौरसिया
रूकुम : पूर्वी (भाग) रत्न शेरचन
रोल्पा : मानबहादुर विश्वकर्मा
प्यूठान : शिवराज जोशी (सुर्खेत)
दाङ : मोहनबहादुर बस्नेत
बाँके: श्यामकुमार घिमिरे
वर्दिया :डा. डिला संग्रौला
कर्णाली प्रदेशका १० जिल्ला
रूकुम (पश्चिम भाग) : राजनप्रसाद पन्त
सल्यान: पार्वता डीसी चौधरी
डोल्पा : कुमार खड्का
जुम्ला :रमा पौडेल
मुगु : दिनवन्धु श्रेष्ठ
हुम्ला : हृदयराम थानी
कालिकोट : डा.चन्द्र भण्डारी
जाजरकोट: धुर्व वाग्ले
दैलेख : दिलबहादुर घर्ती
सुर्खेत :जीवनबहादुर शाही

सुदूर पश्चिम प्रदेशका ९ जिल्ला
बाजुरा : दिलेन्द्रप्रसाद बडू
बझाङ : मनमोहन भट्टराई
डोटी : शिवप्रसाद हुमागाँई
अछाम : गगनकुमार थापा
दार्चुला : अतहर कमाल मुसलमान
बैतडी : किरणराज शर्मा पौडेल
डडेल्धुरा : बीरबहादुर बलायर
कञ्चनपुर : गुरुराज घिमिरे
कैलाली : एनपी साउँद

Comments

comments

सम्बन्धित शिर्षकहरु