सलमान खानको यो ट्वीटले संसारभरी यसरी भयो हंगामा !

एजेन्सी । सुपरस्टार सलमान खानको फिल्म भारतको ट्रेलर २४ अप्रिलमा प्रदर्शनमा आउँन लागेको छ । उनको यो भन्दा पहिले पनि केही तस्विरहरु सार्वजनिक भएका थिए । यो भनिएको छ कि यस चलचित्रमा सलमान खान ६ अवतारमा देखिने भएका छन् । उनका तस्विरमा उनलाई दाह्रीमा पनि देख्न सकिन्छ । यस पछि उनले अर्को एक तस्विर साझा गरे जसमा उनलाई जवान देखाइएको छ ।

अब उनको अर्को तस्विर सार्वजनिक भएको छ । यसमा उनीसँगै अभिनेत्री कट्रिना कैफलाई पनि देखिएको छ । यो तस्विर राख्दै सलमान खानले लेखेका छन्, ‘र अब मेरो जिन्दगीमा आइन् मेडम, सर’ के साँच्चै कैफ खानको जिन्दगीमा आएकी हुन त त्यो भने हेर्न बाँकी छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु