साउदीको कम्पनी टाट पल्टियो, १५ हजार नेपालीको रोजगारी गुम्यो, इराकमा २० हजार नेपाली

काठमाडौं । साउदी अरवस्थित तीन वटा कम्पनी टाट पल्टिदा झण्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्किन नपाएर अलपत्र परेका छन् । उनीहरुको समस्या दिनप्रतिदिन चुलिदो अवस्थामा रहेको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यसैबीच सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजारको हाराहारीमा नेपाली कामदार रहेको पनि कान्तिपुरमै खबर छापिएको छ । अवैध बाटो हुँदै त्यहाँ पुगेका उनीहरुले अनेकखाले समस्याहरु झेल्नुपरेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु