बार्यन म्युनिखका दुई खेलाडीबिच मुक्का हानाहान

एजेन्सी । बार्यन म्युनिखका दुई खेलाडीबिच कुटाकुट भएको छ । प्रशिक्षणको क्रममा बार्यन म्युनिखका दुई खेलाडीबिच स्ट्राइकर रोबर्ट लेवान्डोस्की र वेङ्गर किंग्सली कोम्यानबिच मुक्का हानाहान भएको हो । सो घटनामा दुवै खेलाडीलाई कुनै पनि कारवाही नहुने प्रशिक्षक निकोले बताएका छन्।
लेवान्डोस्की बुण्डेस लिगा फुटबलको जारी सिजनमा सर्वाधिक गोलकर्ताको सूचिमा शीर्षस्थानमा छन्। उनले २१ गोल गरेका छन्

Comments

comments

सम्बन्धित शिर्षकहरु